फूलकुमारी महतो मेमोरियल हस्पिटलले गणेश समाज सेवाको सहकार्यमा १ दिने निशुल्क स्वास्थ्य सिविर सम्पन्न गरेको छ ।उक्त शिविरमा ३५ वर्ष माथिका ८० जना बिरामी हरुको मधुमेह र उच्च रक्तचाप को स्वास्थ्य जाच गरिएको थियो । सिविरमा फूलकुमारी महतो मेमोरियल हस्पिटलका सी. ई. ओ. डा. श्याम…
57572 comments6 sharesLikeCommentShare
सिरहाको मल्हनिया हेल्थ पोस्ट मा स्वास्थ्य सिविर सम्पन्न सिरहाको मल्हनिया हेल्थ पोस्टमा फूलकुमारी महतो मेमोरियल अस्पताल बाट निशुल्क स्वास्थ्य सिविर सम्पन्न गरियो, उक्त सिविरमा ७० जना बिरामी हरुको स्वास्थ्य जाच गरिएको थियो । जसमध्ये करिब ८० प्रतिसतमा उच्च रक्तचाप र मधुमेह को समस्या देखिएको थियो…