फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाका डा. शिवशंकर साह, डा. स्वाती साह र डा. सतोष गोइतले ५० बर्षीय गोलबजारका महिला राम कुमारी महतोलाई फैबरोइड डिजिजलाई डाईगनोजगरी सफल सल्यक्रिया गरेका छन।
बाढी पिडित राहत तथा व्यवस्थापन समिति मिर्चैयाले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य उपचार तथा राहत वितरण कार्यक्रममा सेवा नै धर्म हो मूल्य मान्यतालाई मध्य नजरराखी फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाले सहयोगीका हात बढाएका थिए।