×

फुल कुमारी महतो मेमोरियल हस्पिटलले स्वास्थ्यकर्मीहरुको टोली सिम्राहा….

सिरहा, चैत्र ३०,२०७३ सिरहाको दक्षिणी क्षेत्रमा पर्ने सखुवा नन्कारकट्टी गाउँपालिका ४ सिम्राहाको दलित बस्तीमा चैत्र २८ गते सोमबार बेलुका भएको आगलागीले २९ घर परिवारको दलित बस्ती जलेर सखाप भएको छ। सिम्राहाको दक्षिण पुछारमा रहेको बस्ती जलेर खरानी भएर पीडितहरुको बिचल्ली भएपछि राहत सहयोगार्थ यस फुल…