काठमाडौं, भाद्र १४ – समता शिक्षा निकेतनले अस्पताल खोल्ने घोषणा गरेको छ । त्यसको पूर्वाधराका लागि तयार क्लिनिकको उद्घाटन गर्दै विहीवार यस्तो घोषणा गरेको हो । समता न्युन शुल्कमा शिक्षा प्रदान गर्दै आएको विद्यलाय भनेर चर्चामा छ । उद्घाटन गरिएको क्लिनिक छ महिनापछि अस्पतालमा परिणत…