×

डा. महतोलाई गैरआवासीय नेपाली उद्यमी पुरस्कार

राष्ट्रपति डा रामवरण यादवले मुलुकको उद्योग वाणिज्य क्षेत्रको विकासमा उल्लेखनीय योगदान गरेका विभिन्न व्यावसायिक संस्था र उद्यमीहरूलाई आज यहाँ आयोजित एक विशेष समारोहमा ‘एफएनसिसिआई राष्ट्रिय सम्मान’ प्रदान गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको उक्त पुरस्कार विगत छ वर्षदेखि प्रदान गरिँदै आएको छ। राष्ट्रपति…