×

डा. उपेन्द्र महतोद्वारा बिहारमा च्याम्बर भवनको शिलान्यास

फाल्गुण ११, २०६९: आज एक समारोहका बीच गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा फूलकुमारी महतो मेमोरियल ट्रष्टका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालको मठियानीसँग जोडिएको सिमावर्ती विहार राज्यको मधवापुर नगरको च्याम्बर अफ कमर्स भवनको शिलान्यास गर्नु भयो । बिहार च्याम्बर अफ कमर्स अध्यक्ष लगायत दरभंगा, मधुवनी…