फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाले आयोजना गरेको दन्त स्वास्थ्य सेवा सम्व्न्धी ब्राइट फ्युचर इंगलिस बोर्डिन्ङ स्कुल कल्याणपुरका बिद्यार्थी भाइबहिनीहरुलाई सोही अस्पतालका डा. आल्का सिंहले बिशेष सल्लाह दिनु भएको थियो। फोटोः
फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाले आयोजना गरेको घर दैलो कार्यक्रम भिडियो!
फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाका डा. शिवशंकर साह, डा. स्वाती साह र डा. सतोष गोइतले ५० बर्षीय गोलबजारका महिला राम कुमारी महतोलाई फैबरोइड डिजिजलाई डाईगनोजगरी सफल सल्यक्रिया गरेका छन।
बाढी पिडित राहत तथा व्यवस्थापन समिति मिर्चैयाले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य उपचार तथा राहत वितरण कार्यक्रममा सेवा नै धर्म हो मूल्य मान्यतालाई मध्य नजरराखी फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाले सहयोगीका हात बढाएका थिए।
२६ गते, कर्जन्हा ! जपानी प्रतिनिधीहरु काउरी इमाई र डा. याशिऔकाले फुल कुमारी महतो मेमोरियल हस्पिटल साथै त्यस वरिपरिका सामुदायमा मंगलवार भ्रमण गरे। गरिव बिरामीहरुको लागि जपानी राजदूतावासले मोबाइल एम्बुलेन्स उपलव्ध गराउने भएका छन।