×

Health Camp

फूलकुमारी महतो मेमोरियल हस्पिटलले गणेश समाज सेवाको सहकार्यमा १ दिने निशुल्क स्वास्थ्य सिविर सम्पन्न गरेको छ ।उक्त शिविरमा ३५ वर्ष माथिका ८० जना बिरामी हरुको मधुमेह र उच्च रक्तचाप को स्वास्थ्य जाच गरिएको थियो । सिविरमा फूलकुमारी महतो मेमोरियल हस्पिटलका सी. ई. ओ. डा. श्याम…