फूलकुमारी महतो मेमोरियल हस्पिटलले सिरहाको महेशपुर हेल्थ पोस्टमा आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षण शिविरमा फूलकुमारी महतो मेमोरियल हस्पिटलका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु समेत सहभागी भए ।उक्त शिविरमा ४४ जना बिरामी हरुको स्वास्थ्य जाच गरिएको थियो । जसमध्ये २३ जनामा उच्च रक्तचापको समस्या देखिएको थियो भने २० जना भन्दा बढी बिरामीको Blood Sugar level बढेको थियो । उच्च रक्तचाप ले निम्त्याउने हृदयघात र मस्तिष्कघात को उच्च जोखिमबाट जोगिन ४० वर्ष उमेर काटेका मानिसहरुले नियमित रुपमा ब्लड प्रेसर र सुगर को जाच गरिराख्नु का साथै डाक्टरको सल्लाह र उपचारमा ध्यान दिनुपर्नेछ । by adminon December 28, 2020 Leave a Comment on फूलकुमारी महतो मेमोरियल हस्पिटलले सिरहाको महेशपुर हेल्थ पोस्टमा आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षण शिविरमा फूलकुमारी महतो मेमोरियल हस्पिटलका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु समेत सहभागी भए ।उक्त शिविरमा ४४ जना बिरामी हरुको स्वास्थ्य जाच गरिएको थियो । जसमध्ये २३ जनामा उच्च रक्तचापको समस्या देखिएको थियो भने २० जना भन्दा बढी बिरामीको Blood Sugar level बढेको थियो । उच्च रक्तचाप ले निम्त्याउने हृदयघात र मस्तिष्कघात को उच्च जोखिमबाट जोगिन ४० वर्ष उमेर काटेका मानिसहरुले नियमित रुपमा ब्लड प्रेसर र सुगर को जाच गरिराख्नु का साथै डाक्टरको सल्लाह र उपचारमा ध्यान दिनुपर्नेछ । 57572 comments6 sharesLikeCommentShare Read More