सिरहाको मल्हनिया हेल्थ पोस्ट मा स्वास्थ्य सिविर सम्पन्न
सिरहाको मल्हनिया हेल्थ पोस्टमा फूलकुमारी महतो मेमोरियल अस्पताल बाट निशुल्क स्वास्थ्य सिविर सम्पन्न गरियो, उक्त सिविरमा ७० जना बिरामी हरुको स्वास्थ्य जाच गरिएको थियो । जसमध्ये करिब ८० प्रतिसतमा उच्च रक्तचाप र मधुमेह को समस्या देखिएको थियो । ४० वर्ष उमेर काटेका मानिसहरुले नियमित रुपमा ब्लड प्रेसर र सुगर को जाच गरिराख्नु पर्दछ । सो सिविरमा खिचिएको केहि तस्बिरहरु,

.