Monthly Archives: August 2017

घर दैलो कार्यक्रम

फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाले आयोजना गरेको घर दैलो कार्यक्रम भिडियो!

सफल सल्यक्रिया

फुलकुमारी  महतो  मेमोरियल  हस्पिटल  कर्जन्हाका  डा. शिवशंकर  साह, डा. स्वाती साह र  डा. सतोष गोइतले ५० बर्षीय गोलबजारका महिला राम कुमारी महतोलाई फैबरोइड डिजिजलाई डाईगनोजगरी सफल सल्यक्रिया गरेका छन।  

एक दिने निःशुल्क स्वास्थ्य उपचार तथा राहत वितरण

बाढी पिडित राहत तथा व्यवस्थापन समिति मिर्चैयाले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य उपचार तथा राहत वितरण कार्यक्रममा सेवा नै धर्म हो मूल्य मान्यतालाई मध्य नजरराखी फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाले सहयोगीका हात बढाएका थिए।