२६ गते, कर्जन्हा ! जपानी प्रतिनिधीहरु काउरी इमाई र डा. याशिऔकाले फुल कुमारी महतो मेमोरियल हस्पिटल साथै त्यस वरिपरिका सामुदायमा मंगलवार भ्रमण गरे। गरिव बिरामीहरुको लागि जपानी राजदूतावासले मोबाइल एम्बुलेन्स उपलव्ध गराउने भएका छन।
२६ गते बैशाख सिरहा, फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हा, सिरहाले स्वास्थ्य चौकी गौरीपुरमा १ दिने नि:शुल्क पाठेघर लगभग तीन दर्जन बिरामीहरुमध्ये ६ केसेज ३ डिग्री प्रोल्याप्स परिक्षण गरियो।