Monthly Archives: May 2017

गरिव बिरामीहरुको लागि जपानी राजदूतावासले मोबाइल एम्वुलेन्स उपलव्ध गराउने

२६ गते, कर्जन्हा !  जपानी प्रतिनिधीहरु काउरी इमाई र डा. याशिऔकाले फुल कुमारी महतो मेमोरियल हस्पिटल साथै त्यस वरिपरिका सामुदायमा मंगलवार भ्रमण गरे। गरिव बिरामीहरुको लागि जपानी राजदूतावासले मोबाइल एम्बुलेन्स उपलव्ध गराउने भएका छन।

नि:शुल्क पाठेघर परिक्षण स्वास्थ्य चौकी गौरीपुरमा

२६ गते बैशाख सिरहा, फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हा, सिरहाले स्वास्थ्य चौकी गौरीपुरमा १ दिने नि:शुल्क पाठेघर लगभग तीन दर्जन बिरामीहरुमध्ये  ६ केसेज ३ डिग्री प्रोल्याप्स परिक्षण गरियो।