×

निशुल्क प्लाष्टिक सर्जरी (शल्यक्रिया) सेवाको लागी छनौट कार्यक्रम सन्चालन

नेपाल कुष्ठरोग संगति, सेवा फोउनडेशन र बयोधा अस्पतालको संयुक्त आयोजनमा जन्मिदै ओठ तथा तलु(जिब्रोभन्दा माथि) फाटेकाहरुको निशुल्क प्लाष्टिक सर्जरी(शल्यक्रिया) सेवाको लागी छनौट कार्यक्रम सन्चालन हुन गइरहेको सहर्ष जानकारी गराउदछौ । शिविर हुने मिति र स्थान: २०७४ बैशाख ८ गते शुक्रबार जिल्ला अस्पताल, सिरहा २०७४ बैशाख…