फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाले आयोजना गरेको घर दैलो कार्यक्रम भिडियो!
फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाका डा. शिवशंकर साह, डा. स्वाती साह र डा. सतोष गोइतले ५० बर्षीय गोलबजारका महिला राम कुमारी महतोलाई फैबरोइड डिजिजलाई डाईगनोजगरी सफल सल्यक्रिया गरेका छन।
बाढी पिडित राहत तथा व्यवस्थापन समिति मिर्चैयाले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य उपचार तथा राहत वितरण कार्यक्रममा सेवा नै धर्म हो मूल्य मान्यतालाई मध्य नजरराखी फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाले सहयोगीका हात बढाएका थिए।
२६ गते, कर्जन्हा ! जपानी प्रतिनिधीहरु काउरी इमाई र डा. याशिऔकाले फुल कुमारी महतो मेमोरियल हस्पिटल साथै त्यस वरिपरिका सामुदायमा मंगलवार भ्रमण गरे। गरिव बिरामीहरुको लागि जपानी राजदूतावासले मोबाइल एम्बुलेन्स उपलव्ध गराउने भएका छन।
२६ गते बैशाख सिरहा, फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हा, सिरहाले स्वास्थ्य चौकी गौरीपुरमा १ दिने नि:शुल्क पाठेघर लगभग तीन दर्जन बिरामीहरुमध्ये ६ केसेज ३ डिग्री प्रोल्याप्स परिक्षण गरियो।
नेपाल कुष्ठरोग संगति, सेवा फोउनडेशन र बयोधा अस्पतालको संयुक्त आयोजनमा जन्मिदै ओठ तथा तलु(जिब्रोभन्दा माथि) फाटेकाहरुको निशुल्क प्लाष्टिक सर्जरी(शल्यक्रिया) सेवाको लागी छनौट कार्यक्रम सन्चालन हुन गइरहेको सहर्ष जानकारी गराउदछौ । शिविर हुने मिति र स्थान: २०७४ बैशाख ८ गते शुक्रबार जिल्ला अस्पताल, सिरहा २०७४ बैशाख…
सिरहा, चैत्र ३०,२०७३ सिरहाको दक्षिणी क्षेत्रमा पर्ने सखुवा नन्कारकट्टी गाउँपालिका ४ सिम्राहाको दलित बस्तीमा चैत्र २८ गते सोमबार बेलुका भएको आगलागीले २९ घर परिवारको दलित बस्ती जलेर सखाप भएको छ। सिम्राहाको दक्षिण पुछारमा रहेको बस्ती जलेर खरानी भएर पीडितहरुको बिचल्ली भएपछि राहत सहयोगार्थ यस फुल…
“आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम” नि:शुल्क सुरक्षित प्रसुति सेवा समान्य, जटिल र शल्यक्रियाद्वारा (LSCS) गरिने प्रसुति सेवा नि:शुल्क उपलव्ध गराइनेछ।