Monthly Archives: December 2016

शिबिरबाट ३४७ जना बिरामीहरुको सफल उपचार

भेडिया, पौष ०९, फूल कुमारी महतो हस्पिटलले श्री गोपाल सरयुग नायाक जनता माध्यमिक विध्यालयमा १ दिने शिविरमा ३ सय ४७ जना बिरामीहरुको सफल उपचार गरिएको छ। उपचारका लागि आएका बिरामीहरुलाई औषधीहरु पनि बितरण गरियो । पुरुष, महिला र बालबालिकाहरुको अत्यधिक उपस्थिति रहेको उक्त शिविरमा १११ जना पुरुष, १६० जना महिला तथा ४० जना बालबालिका एंवम […]

नि:शुल्क स्वास्थ्य शिविर।

नि:शुल्क स्वास्थय शिविर

बन्दिपुर सिबिरबाट बिरामी लाभान्बित…

मंसिर २५, फूल कुमारी महतो हस्पिटलले १ सय ६४ जना बिरामीहरुको सफल उपचार गरिएको छ। बन्दिपुरमा आयोजित १ दिने स्वास्थ्य शिविरमा उक्त बिरामीहरुको उपचार गरिएको हो। महिला बालबालिकाहरुको अत्यधिक उपस्थिति रहेको उक्त शिविरमा महिला तथा बालबालिका एंवम चिसोको कारणले सम्स्या भई बिरामीहरु उपचारका लागि आएका थिए। उक्त हस्पिटलका स्त्री तथा प्रसुतिरोग बिशेषज्ञ डा. स्वाती साह, […]