Monthly Archives: June 2015

चन्द्रअयोध्यापुरमा निःशुल्क स्वास्थ्य जाँच

११५ को स्वास्थ्य परिक्षण फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हाले सिरहाको चन्द्रअयोध्यापुरमा आईतबार निःशुलक स्वास्थ्य जाँच गरेको छ । अज्ञात रोगले जेष्ठ २५ गते ४ र २७ गते १ जनाको ज्यान जाँदा गाउँमै त्रासको वातावरण सृजना भएको छ । यस्तो अवस्थामा कुन रोगका कारणले मानिषहरुको ज्यान जाँदै गरेको सन्दर्भमा जानकारी लिनका लागि एक सय १५ जनाको […]