×

भेडिया गाविसमा पहिलोपटक निःशुल्क स्वास्थ्य शिविर गरियो

२ सय २ महिलाले उपचार पाए सरोज कुमार पासवान सिरहा, मिर्चैया ६ वैशाख। सिरहाको भेडिया गाविस १ मा शनिबार पहिलोपटक निःशुल्क स्वास्थ्य शिविर भएको छ। सिरहाको अर्जन्हामा रहेको फूलकुमारी महतो मेमोरियल हस्पिटल र मिर्चैयामा रहेको नवज्योती सामुदायिक विकास केन्द्रको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरिएको…