×

फूलकुमारी महतो मेमोरियल हस्पिटलको द्वितिय वार्षिकोत्सव सम्पन्न

सिरहा, वैशाख २२ सिरहाको कर्जन्हा गाविसमा अवस्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलको द्वितिय वार्षिकोत्सव आज वैशाख २२ गते एक भब्य समारोहका बीच सम्पन्न भयो । परोपकार मार्फत समुदायको समग्र विकास गर्ने पवित्र उद्देश्यका साथ स्थापना गरिएको उक्त गैरनाफामूलक अस्पतालले सफलतापूर्वक दुई वर्ष प्रभावकारी स्वास्थ्य सेवा प्रदान…