Monthly Archives: March 2014

Dakha Health Camp

Phul Kumari Mahato Hospital Dedicated team went for selection for women suffering from uterine prolapse surgery. After the completion of the task team headed for Dakha Health Camp organised for their dental helath camp along with Dr Ajy Sah and IndraJeet. Around 250 patient were facilitated from the health camp.

पाठेघर खस्ने समस्याबाट पीडित महिलाहरु शल्यक्रियाका लागि छनौट

गैरआवासीय नेपाली संघको महिला फोरमले सप्तरी जिल्लाको बोदे बरसाईन गाविसमा आयोजना गरेको दुईदिने स्वास्थ्य परीक्षण शिविरमा फूलकुमारी महतो मेमोरियल हस्पिटलका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु समेत सहभागी भए । गत फागुन १७ र १८ गते आयोजना गरिएको उक्त शिविरमा दुई सय भन्दा बढी महिलाहरुलाई पहिलो, दोश्रो र तेश्रो तहको पाठेघर खस्ने समस्या देखिएको र ती […]