Monthly Archives: August 2013

सय रुपियाँमा उपाचार गर्ने समता क्लिनिकको उद्घाटन

काठमाडौं, भाद्र १४ – समता शिक्षा निकेतनले अस्पताल खोल्ने घोषणा गरेको छ । त्यसको पूर्वाधराका लागि तयार क्लिनिकको उद्घाटन गर्दै विहीवार यस्तो घोषणा गरेको हो । समता न्युन शुल्कमा शिक्षा प्रदान गर्दै आएको विद्यलाय भनेर चर्चामा छ । उद्‍घाटन गरिएको क्लिनिक छ महिनापछि अस्पतालमा परिणत हुने जनाइएको छ । अस्पतालको दर्ता भने कतै गरिएको छैन […]

डा. महतोलाई गैरआवासीय नेपाली उद्यमी पुरस्कार

राष्ट्रपति डा रामवरण यादवले मुलुकको उद्योग वाणिज्य क्षेत्रको विकासमा उल्लेखनीय योगदान गरेका विभिन्न व्यावसायिक संस्था र उद्यमीहरूलाई आज यहाँ आयोजित एक विशेष समारोहमा ‘एफएनसिसिआई राष्ट्रिय सम्मान’ प्रदान गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको उक्त पुरस्कार विगत छ वर्षदेखि प्रदान गरिँदै आएको छ। राष्ट्रपति यादवले पर्यटन व्यवसायी प्रभावकरशमसेर जबरालाई यो ‘जीवनपर्यन्त उपलब्धि’ सम्मानबाट विभूषित […]