Monthly Archives: May 2013

फूलकुमारी महतो मेमोरियल हस्पिटलमा एकैदिन दश जनाको शल्यक्रिया

पाठेघर (आङ) खस्ने समस्या भएकी १० जना महिलाहरुको फूलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हा, सिरहामा एकैदिनमा शल्यक्रिया गरिएको छ। यही चैत्र ३१ गते देखि शुरु भएको उक्त शल्यक्रियाका लागि सिरहा जिल्लाका दूर्गम गाँउहरुबाट महिलाहरु आएका थिए । बर्षौ दैखि पाठेघर सम्बन्धी समस्याले पिरोलिएकी सिरहा जिल्ला चिकना वडा नं. १ की कौशिल्या देवी यादवले शल्यक्रिया पश्चात सिरहा […]