×

सय रुपियाँमा उपाचार गर्ने समता क्लिनिकको उद्घाटन

काठमाडौं, भाद्र १४ – समता शिक्षा निकेतनले अस्पताल खोल्ने घोषणा गरेको छ । त्यसको पूर्वाधराका लागि तयार क्लिनिकको उद्घाटन गर्दै विहीवार यस्तो घोषणा गरेको हो । समता न्युन शुल्कमा शिक्षा प्रदान गर्दै आएको विद्यलाय भनेर चर्चामा छ । उद्‍घाटन गरिएको क्लिनिक छ महिनापछि अस्पतालमा परिणत…

डा. महतोलाई गैरआवासीय नेपाली उद्यमी पुरस्कार

राष्ट्रपति डा रामवरण यादवले मुलुकको उद्योग वाणिज्य क्षेत्रको विकासमा उल्लेखनीय योगदान गरेका विभिन्न व्यावसायिक संस्था र उद्यमीहरूलाई आज यहाँ आयोजित एक विशेष समारोहमा ‘एफएनसिसिआई राष्ट्रिय सम्मान’ प्रदान गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको उक्त पुरस्कार विगत छ वर्षदेखि प्रदान गरिँदै आएको छ। राष्ट्रपति…

फूलकुमारी महतो मेमोरियल हस्पिटलमा एकैदिन दश जनाको शल्यक्रिया

पाठेघर (आङ) खस्ने समस्या भएकी १० जना महिलाहरुको फूलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हा, सिरहामा एकैदिनमा शल्यक्रिया गरिएको छ। यही चैत्र ३१ गते देखि शुरु भएको उक्त शल्यक्रियाका लागि सिरहा जिल्लाका दूर्गम गाँउहरुबाट महिलाहरु आएका थिए । बर्षौ दैखि पाठेघर सम्बन्धी समस्याले पिरोलिएकी सिरहा जिल्ला चिकना…

डा. उपेन्द्र महतोद्वारा बिहारमा च्याम्बर भवनको शिलान्यास

फाल्गुण ११, २०६९: आज एक समारोहका बीच गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा फूलकुमारी महतो मेमोरियल ट्रष्टका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालको मठियानीसँग जोडिएको सिमावर्ती विहार राज्यको मधवापुर नगरको च्याम्बर अफ कमर्स भवनको शिलान्यास गर्नु भयो । बिहार च्याम्बर अफ कमर्स अध्यक्ष लगायत दरभंगा, मधुवनी…